सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

धनगढी उपमहानगरमा हमालको अग्रता कायमै

धनगढी उपमहानगरमा हमालको अग्रता कायमै

 

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार गोपाल हमालको अग्रता कायमै छ । ७ हजार ४७० मत गणना हुँदा हमालले ३ हजार ३२९ मत पाएका छन् ।

कांग्रेस नेता नृपबहादुर वडले १ हजार ८३७ मत पाएका छन्, भने एमालेका रणबहादुर चन्दले ७७३ मत पाएका छन् ।

उपप्रमुखतर्फ गठबन्धनको सहयोगमा माओवादी नेतृ शान्ति अधिकारीले १ हजार ६२३ मत प्राप्त गर्दा एमालेबाट कन्दकला राना १ हजार ३५३ मत पाएकी छिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend