शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौंंको शंखरापुरमा –३ मा राप्रपा विजयी

काठमाडौंंको शंखरापुरमा –३ मा राप्रपा विजयी

 

काठमाडौं । काठमाडौंंको शंखरापुर नगरपालिका वडा नम्बर ३ मा राप्रपा विजयी भएको छ । ७ सय १४ मत पाएर राप्रपाका उम्मेदवार सूर्य तामाङ वडाध्यक्षमा विजयी भएका छन् ।

 

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कर्म बल तामाङले ६ सय ६ मत पाएका छन् । काँग्रेसका सत्यमान लामाले १ सय ४३ मत पाएका छन् भने एमालेका उम्मेदवार राजेन्द्र तिवारीले ७७ मत पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend