आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मालारानी गाउँपालिका–६ मा १ मत अन्तरले एमाले वडाध्यक्षमा विजयी

मालारानी गाउँपालिका–६ मा १ मत अन्तरले एमाले वडाध्यक्षमा विजयी

अर्घाखाँची । मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी गठबन्धनबाट (माओवादी केन्द्र)का उम्मेदवार उदयबहादुर पुन मगरलाई एक मतान्तरले पराजित गरेका हुन् ।

अर्यालले ८ सय ४९ मत ल्याएर विजयी भए भने पुनले ८ सय ४८ मत ल्याए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend