सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

घोराही उपमहानगरपालिकामा एमालेले अग्रता बढाउँदै

घोराही उपमहानगरपालिकामा एमालेले अग्रता बढाउँदै

दाङ । घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) ले अग्रता बढाउँदै लगेको छ । ३६ हजार ३१ मत गणना हुँदा मेयरमा एमालेका उम्मेदवार नरुलाल चौधरीले प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का हेमराज शर्मालाई एक हजार ८२८ मतले पछाडि पारेका छन् ।

एमालेका चौधरीले १३ हजार एक पाएका छन् भने माओवादीका शर्माले ११ हजार १७४ मत पाएका छन् ।

उपमेयरमा एमालेकी हुमा डिसीले १२ हजार ५२२ मत पाएकी छन् र गठबन्धनबाट नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १२ हजार ४४५ मत पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend