आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काठमाडौं महानगरमा बालेनको अग्रता कायम, यस्तो छ मतान्तर

काठमाडौं महानगरमा बालेनको अग्रता कायम, यस्तो छ मतान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

एमालेका उमेदवार केशव स्थापितले ४,१३८ मत पाउँदा बालेनले ७,६९३ मत पाएका छन् । बालेन स्थापितभन्दा ३,५५५ मत बढी ल्याएका छन् ।

त्यस्तै गठबन्धनकी सिर्जना सिंहले ३,६२० मत पाएकी छन् । महानगरमा अहिलेसम्म दुई वडाको मतगणना सकिँदा दुवै वडामा एमालेले जित हासिल गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend