logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • स्थानीय तह निर्वाचनः अहिलेसम्म माओवादीले जित हात पारेका पालिका ? (सूचीसहित)

    स्थानीय तह निर्वाचनः अहिलेसम्म माओवादीले जित हात पारेका पालिका ? (सूचीसहित)

    3.1K
    Shares

    काठमाडौं ।  वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २४१ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ।

    अहिलेसम्म कांग्रेसले ११५ पालिका प्रमुख/उपाध्यक्ष जितेको छ भने एमालेले ६१ पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका ५१ पालिकामा विजय हासिल गरेको छ।

    नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्।

    कांग्रेसले अहिलेसम्म जितेका ५१ पालिकामध्ये २५ मा गठबन्धन गरेको छ।

    हेर्नुस् माओवादीले कहाँ कोसँग गर्‍यो गठबन्धन

    १.दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी(कांग्रेससँग गठबन्धन)

    २. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे(कांग्रेससँग गठबन्धन)

    ३.दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी(कांग्रेससँग गठबन्धन)

    ४.दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी(कांग्रेससँग गठबन्धन)

    ५.डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय

    ६.डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही

    ७.डोटी बोगटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

    ८.रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष  सुकबहादुर बुढामगर

    ९.रोल्पा लुङ्ग्री गाउँपालिका: अध्यक्ष भरतकुमार थापा

    १०.रोल्पा थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर

    ११.रोल्पा रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

    १२.रोल्पा सुनिल स्मृति गाउँपालिका: अध्यक्ष मणिराम बुढाथोकी

    १३.हुम्ला ताँजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी(कांग्रेससँग गठबन्धन)

    १४.हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा(कांग्रेससँग गठबन्धन)

    १५.दैलेख नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी(नेकपा एससँग गठबन्धन)

    १६.दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा

    १७.बागलुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक

    १८.उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई (कांग्रेससँग गठबन्धन)

    १९.उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा (कांग्रेससँग गठबन्धन)

    २०.उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर(कांग्रेससँग गठबन्धन)

    २१.खोटाङ जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई(कांग्रेससँग गठबन्धन)

    २२.गोरखा अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा

    २३.गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर

    २४.गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा

    २५.गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट

    २६.गुल्मी चन्द्रकोट गाउँपालिका: युवराज केसी (कांग्रेससँग गठबन्धन)

    २७.गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल(कांग्रेससँग गठबन्धन)

    २८.सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

    २९.भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई

    ३०.भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई(कांग्रेससँग गठबन्धन)

    ३१.डडेलधुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

    ३२.डडेलधुरा अजयमेरू गाउँपालिका: अध्यक्ष उमेशप्रसाद भट्ट

    ३३.ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू(कांग्रेससँग गठबन्धन)

    ३४. ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम(कांग्रेससँग गठबन्धन)

    ३५. दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन

    ३६.ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा(कांग्रेससँग गठबन्धन)

    ३७.सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव

    ३८.बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द

    ३९.कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया

    ४०.कालिकोट शुभ कालिका गाउँपालिका: अध्यक्ष गोविन्दप्रसाद आचार्य(कांग्रेससँग गठबन्धन)

    ४१.प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी(कांग्रेससँग गठबन्धन)

    ४२. प्युठान मन्डवी गाउँपालिका: अध्यक्ष नमराज अधिकारी(कांग्रेससँग गठबन्धन)

    ४३.सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ(नेकपा एससँग गठबन्धन)

    ४४. सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका: अध्यक्ष बज्रध्वज वाइबा(कांग्रेससँग गठबन्धन)

    ४५.तनहुँको आबुखैरेनी गाउँपालिका: अध्यक्ष शुक्र चुमान

    ४६.रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट

    ४७.पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी

    ४८.पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती

    ४९.बझाङ दुर्गाथली गाउँपालिका: अध्यक्ष दिलबहादुर थापा (कांग्रेससँग गठबन्धन)

    ५०.पाल्पा रिब्दीकोट गाउँपालिका: अध्यक्ष नारायणबहादुर कार्की(कांग्रेससँग गठबन्धन)

    ५१.धादिङको रूवी भ्याली गाउँपालिकाः अध्यक्ष राम सिंह तामाङ (कांग्रेससँग गठबन्धन)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend