शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौंकाे उपमेयरमा सुनिताको अग्रता, अन्य उम्मेदवारको मत कति ?

काठमाडौंकाे उपमेयरमा सुनिताको अग्रता, अन्य उम्मेदवारको मत कति ?

 

काठमाडौं । काठमाडौं महानगरपालिकामा उप मेयरतर्फ सुनिता डंगोलको पक्षमा जनलहर देखिएको छ । अहिलेको मत परिणामअनुसार ९ हजार ८१५ मत पाएकी छन् । जुन मत सत्ता गठबन्धनका उम्मेदवारको भन्दा झण्डै ४ गुणा बढी हो । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले मात्र २७८४ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवारले १७८६ मत पाउँदा विवेकशील साझा पार्टीका उम्मेदवारले ४३० मत पाएका छन् । यतै लौरो चुनाव चिह्नमा १०४१ मत प्राप्त हुँदा आँखीझ्लाय चुनाव चिह्नमा ८०९ मत प्राप्त भएको छ । अन्य उम्मेदवारले भने खासै उल्लेख्य मत पाउन सकेका छैनन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend