आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

भरतपुर महानगरमा भारी मतका साथ रेनु अगाडि, यस्तो छ मतान्तर

भरतपुर महानगरमा भारी मतका साथ रेनु अगाडि, यस्तो छ मतान्तर

 

चितवन । चितवनको भरतपुर महानगरपालिकामा १८ हजार ८८३ मत गणना गर्दा रेनु दाहालले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उननलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् । दाहाल ११९ मतले अगाडि छन्

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएका छन् ।

यसैगरी उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले सात हजार ६९९, राप्रपाकी हिमला गुरुङले पाँच हजार ८२ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend