
काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले २७३ मतले अग्रता लिएकी छिन् । २० हजार २ सय ८८ मत गणना गर्दा माओवादीकी दाहाल ६ हजार ८ सय ७० मतसहित अगाडि छन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार ५ सय ९७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८१ मत पाएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend