शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

शंखरापुर नगरपालिकामा राप्रपाको अग्रता कायमै

शंखरापुर नगरपालिकामा राप्रपाको अग्रता कायमै

 

काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी का उम्मेदवार रमेश नापितले अग्रता कायमै राखेका छन् । उनले ४ हजार ११६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) एलपी श्रेष्ठले ३ हजार ७८२ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका केएल बजगाईंले ३ हजार ७०७ मत र माओवादी केन्द्रका मधु केसीले २ हजार २६९ मत पाएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend