logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंको उपमेयरमा सुनिताको अग्रता कायम, यस्तो छ मतान्तर

    काठमाडौंको उपमेयरमा सुनिताको अग्रता कायम, यस्तो छ मतान्तर

    6.8K
    Shares

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोलले अग्रता बढाएकी छन् । २९ हजार ३५३ मत गणना हुँदा सुनिताले ११ हजार ४८५ मत पाएकी छिन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) ले ३ हजार ३८७ मत पाएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले २ हजार ७६ मत पाउँदा आँखी झ्याल चुनाव चिह्नमा निर्वाचन लडेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ९०८ मत पाएकी छन् ।

    १ हजार ४९ मत बदर भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend