logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • डोटीको शिखर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

    डोटीको शिखर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

    3.4K
    Shares

    डोटी । डोटीको शिखर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीर्घ बलायर विजयी भएका छन् । उनी ६ हजार ५६२ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४ हजार ५९१ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा कांग्रेसकै सुनिता रावल (जोरा) ६ हजार ४२६ मत ल्याएर विजयी भएकी छिन् । सुनिता यसअघि पत्रकारिता गर्थिन् ।

    उनकी प्रतिस्पर्धी एमालेकी लक्ष्मीदेवी मल्लले ४ हजार ६४५ मत पाइन् भने माओवादीका रमेशप्रसाद जोशीले ३६६ मत मात्रै पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend