शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौं महानगरमा बालेन फराकिलो अग्रता बनाउँदै

काठमाडौं महानगरमा बालेन फराकिलो अग्रता बनाउँदै

 

काठमाडौं । काठमाडौं महानगरपालिकामा ४३ हजार ४४० मतगणना भइसकेको छ । स्वतन्त्र उमेदवार बालेन शाहले १६ हजार ६८८ मत प्राप्त गरेका छन् ।

एमाले उमेदवार केशव स्थापितले ८ हजार ९६९ मत प्राप्त गरेका छन् भने कांग्रेस उमेदवार सिर्जना सिंहले ८ हजार २ मत प्राप्त गरेकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend