काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङको गृह वार्डमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पर्वतको कुस्मा नगरपालिका वार्ड न.४ मा नेपाली कांग्रेसका उम्मेद्वार विजय भएका हुन् ।
कांग्रेसका दिनेश श्रेष्ठले ६७८ मत र एमालेका उम्मेद्वारले २५४ ल्याएका छन । कांग्रेसले दोब्बर मतको साथ जित हासील गरेको हो ।
आफ्नो वार्डमा कांग्रेसले जितेपछि तरुण दल अध्यक्ष गुरुङ्ले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ एबम सफल कार्यकालको शुभकामना दिएका छन ।