आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

देउवाको निवास रहेको बूढानीलकण्ठमा मेयर–उपमेयर दुवैमा एमाले विजयी

देउवाको निवास रहेको बूढानीलकण्ठमा मेयर–उपमेयर दुवैमा एमाले विजयी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास रहेको बूढानीलकण्ठ नगरपालिकाको मेयर–उपमेयर दुवैमा नेकपा एमालेले जितेको छ।

नगरपालिकाको मेयरमा एमालेका मिठराम अधिकारी १४ हजार २५० मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५१२ मत पाए।

यसैगरी उपमेयरमा पनि एमालेकै अनिता लामा विजयी भएकी छन्। उनले १४ हजार ३१४ मत पाइन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी उनको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत पाइन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend