आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अर्घाखाँचीमा एमालेबाट आमा छोरी नै विजयी

अर्घाखाँचीमा एमालेबाट आमा छोरी नै विजयी

अर्घाखाँची । अर्घाखाँचीमा दलित महिला सदस्यमा आमा छोरी नै विजयी भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ बाट आमा रेमकला बिक र सोही पालिका– ५ बाट उनकी छोरी अनिता बिक दलित महिला वडा सदस्यमा विजयी भएका हुन ।

उनीहरु आमा छोरी नै एमालेका उमेदवार भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend