शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

केशव र सिर्जनाको मत जोड्दा पनि बालेन बढी, यस्तो छ मत परिणाम

केशव र सिर्जनाको मत जोड्दा पनि बालेन बढी, यस्तो छ मत परिणाम

 

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४७ हजार ४१३ मत गणना गर्दा  १८ हजार ७५ मत पाएका छन् । एमालेका केशव स्थापितले ९ हजार ४०८ मत ल्याएका छन् ।

त्यसैगरी गठबन्धनको तर्फबाट कांग्रेसकी उमेदवार सिर्जना सिंहले ८ हजार ५४७ मत ल्याए । स्थापित र सिंहको मत जोड्दा १७९५५ हुन्छ । जसअनुसार बालेन दई प्रमुख उमेदवारभन्दा अझै १२० मत अगाडि छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend