मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

वीरेन्द्रनगरको मेयर–उपमेयरमा नेकपा एमाले विजयी

वीरेन्द्रनगरको मेयर–उपमेयरमा नेकपा एमाले विजयी

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया ढकाल विजयी भएकी छन् । ढकाल मेयरमा र एमालेकै नीलकण्ठ खनाल उपमेयरमा निर्वाचित भएका छन्।

यहाँको अन्तिम मतपरिणाम निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छैन।

मेयरमा निर्वाचित ढकालले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई पराजित गरेकी हुन्, र उपमेयर पनि एमालेले नै जितेको छ। उपमेयरमा एमाले खनालले नेकपा माओवादी केन्द्रकी शान्ति ढकाललाई पराजित गरेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend