logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • भरतपुरमा रेनुको अग्रता कायमै, यस्तो छ मत परिणाम

    भरतपुरमा रेनुको अग्रता कायमै, यस्तो छ मत परिणाम

    7.3K
    Shares

     

    चितवन । भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५०६० मत गणना गर्दा रेनुले १६६८९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १३४१० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ मत प्राप्त गरेका छन् ।

    त्यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १९३१२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १०७७९ मत प्राप्त गरेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend