logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • धनुषाको सबैलामा मेयर–उपमेयरमा माओवादी केन्द्र विजयी

    धनुषाको सबैलामा मेयर–उपमेयरमा माओवादी केन्द्र विजयी

    3.3K
    Shares

    धनुषा । धनुषाको सबैला नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कारी राम यादव निर्वाचित भएका छन् । मेयरमा निर्वाचित यादवले ४२१२ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्‍दर शाह मधुपले ४०७६ मत पाए । तेस्रो भएको एकमालेका राजकिशोर यादवले ३५८१ मत ल्याए ।

     

    यस्तै, उपमेयरमा पनि माओवादीकै रहिमा खातुन ४६९९ मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी किरण कुमारी कापरले ३६०४ मत ल्याइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend