logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • भरतपुरमा रेनु दाहाल निरन्तर अगाडी, कसले कति मत ल्याए ?

    भरतपुरमा रेनु दाहाल निरन्तर अगाडी, कसले कति मत ल्याए ?

    5.3K
    Shares
    भरतपुरमा रेनु दाहाल निरन्तर अगाडी, कसले कति मत ल्याए ?

     

    चितवन । भरतपुर महानगरपालिकामा माअ‍ोवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अध्यावधिक विवरणअनुसार मतान्तर बढाउँदै लगेकी छन् । उनले ५,७३३ मत को अग्रता बनाएकी छन् ।

    ७६०९५ गणना गर्दा दाहालले २९४७८ मत पाएकी छन् भने सुवेदीले २३७४५ मत पाएका छन् ।

    यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०,३३४ मत पाएका छन्। उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend