आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काठमाडौं महानगरमा बालेनलाई भारी मतको अग्रता, केशव र सिर्जनाबीच प्रतिस्पर्धा

काठमाडौं महानगरमा बालेनलाई भारी मतको अग्रता, केशव र सिर्जनाबीच प्रतिस्पर्धा

 

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले अग्रता फराकिँलो बनाउँदै लगेका छन् । उनले ३५ हजार ७५१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९ हजार ५ सय १५ मत पाएका छन् । गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सिर्जना सिंहले १९ हजार ४५८ मत पाएकी छन् ।

बालेन र केशवबीच १६ हजार २३६ मतको अन्तर रहेको छ। बालेनले ३६ प्रतिशत मत पाउँदा स्थापितले २० प्रतिशत मत पाएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend