logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं–७ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

    काठमाडौं–७ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

    4.9K
    Shares

     

    काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । काठमाडौं–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विमलकुमार होडा निर्वाचित भएका छन् । उनी दुई हजार ८६७ मतका साथ निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार कृष्णमणि भट्टराईले दुई ८१६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    सदस्यहरूमा पनि सबै कांग्रेस उमेदवार निर्वाचित भएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend