logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नीति तथा कार्यक्रम : नव उद्यमीलाई सरकारले सहयोग गर्ने छ

    नीति तथा कार्यक्रम : नव उद्यमीलाई सरकारले सहयोग गर्ने छ

    3.4K
    Shares

    काठमाडौं । सरकारले नव उद्यमीलाई प्रोत्साहन दिने भएको छ ।

    मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा नव उद्यमीलाई सरकारले सहयोग गर्नेछ उल्लेख छ ।

    सरकारले स्वदेशमै उद्यमका लागि युवालाई आकषित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend