logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ७४४ पालिकाको नतिजा सार्वजनिकः कसले कति जिते ?

    ७४४ पालिकाको नतिजा सार्वजनिकः कसले कति जिते ?

    3.4K
    Shares
    ७४४ पालिकाको नतिजा सार्वजनिकः कसले कति जिते ?

    काठमाडौँ । हालसम्म ७४४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

    यो समाचार तयार पार्दासम्म कांग्रेसले ३२४ पालिका जितेको छ । एमालेले २०३ पालिका जितेको भने माओवादीले १२१ पालिका जितेको छ ।

    त्यसैगरी जनता समाजवादीले ३०, नेकपा एकिकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६, राप्रपाले ४ पालिका प्रमुख जितेका छन् ।

    त्यस्तै राष्ट्रिय जनमोर्चाले ४, नागरिक उन्मुक्ति पार्टीले ४, जनमत पार्टीले २, नेपाल मजदुर किसान पार्टीले १, जनता प्रगतिशील पार्टीले १, तराई मधेश लोकतान्त्रिक पार्टीले १ र विवेकशील साझा पार्टीले १ पालिका प्रमुख जितेका छन् ।

    त्यस्तै स्वतन्त्रका १२ जनाले पालिका प्रमुख जितेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend