logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कांग्रेस ठूलो दल बन्नुमा गठबन्धनको सहयोग छ, संघीय र प्रादेशिक चुनावमा पनि मिलेरै जान्छौं: गृहमन्त्री खाण

    कांग्रेस ठूलो दल बन्नुमा गठबन्धनको सहयोग छ, संघीय र प्रादेशिक चुनावमा पनि मिलेरै जान्छौं: गृहमन्त्री खाण

    3.2K
    Shares

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा कांग्रेसको धेरै सिट आउनुमा गठबन्धनको सहयोग रहेको भन्दै आगामी संघीय र प्रादेशिक चुनावमा पनि पाँचदलीय गठबन्धन कायमै रहने बताएका छन् ।

    पर्वतको पैंयु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ललाई आफ्नै कार्यकक्षमा बधाई तथा शुभकामना दिने क्रममा गृहमन्त्री खाणले गठबन्धनकै कारण कांग्रेस ठूलो दल बनेको बताए ।

    No description available.

    कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पैंयु गाउपालिका वडा नम्बर ७ का वार्ड अध्यक्ष तोयनाथ शर्मा ,नेपाल तरुण दल पर्वतको नेता विप्लव हमाल, नेपाली कांग्रेस पर्वत पार्टी जिल्ला समिति सदस्य गुप्तप्रताप सेन ,नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता रेशम हमाललगायत उपस्थित थिए ।

    No description available.


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend