शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रदेश र संघको चुनावसम्म गठबन्धन कायम हुन्छ: उपेन्द्र यादव

प्रदेश र संघको चुनावसम्म गठबन्धन कायम हुन्छ: उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनको परिणामबाट सन्तोषजनक भएको बताएका छन् । उनले गठबन्धनले गर्दा मत परिणाम उत्साहित आएको बताएका हुन् ।

यादवले भने– ‘स्थानीय चुनावमा गठबन्धनबाट सबै सन्तुष्ट नै भएकाले प्रदेश र संघको चुनावसम्म कायम हुन्छ ।’ ‘हामीले स्थानीय चुनावको विषयमा गठबन्धनमा समीक्षा गरेका छैनौ । हामीले पार्टीमा पनि छुट्टै समीक्षा गरेका छैनौ’ यादवले भने, ‘हामीलाई ठिकै लाग्यो नोक्सान भएको छैन । सोचेको जस्तो दुनियाँ कहीँ हुँदैन। यद्यपि हामी निरास छैनौ उत्साहित नै छौ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend