logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुक्खा पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    सुक्खा पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    9.6K
    Shares
    सुक्खा पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

     

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५स् ३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend