logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काठमाडौं महानगरका मेयर बालेनले नेपाली र नेवारी भाषामा लिए सपथ

    काठमाडौं महानगरका मेयर बालेनले नेपाली र नेवारी भाषामा लिए सपथ

    3.7K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पद तथा गोपनियताको सपग ग्रहण गरेका छन् ।

    काठमाडौं जिल्ला न्यायधिश राजु कुमार खतिवडाले मेयर बालेन साहलाई पद तथा गोपनियताको सगथ ग्रहरण गराएका हुन् ।

    मेयर साहले खतिवडाले नेपाली भाषामा सपग ग्रहण गराएपछि नेवाः भाषामा सो सपथलाई बाचन गरेका थिए ।

    मेयर बालेनलाई जिल्ला न्यायधिशले सपथ ग्रहण गराएपछि उपमेयर, वडाअध्यक्ष तथा वडासदस्यलाई मेयर बालेनले सपग खुवाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend