logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सपथ लिएर पदभार ग्रहण गरेलगत्तै प्रधानसेनापतिलाई भेट्न किन पुगे बालेन

    सपथ लिएर पदभार ग्रहण गरेलगत्तै प्रधानसेनापतिलाई भेट्न किन पुगे बालेन

    9.7K
    Shares
    सपथ लिएर पदभार ग्रहण गरेलगत्तै प्रधानसेनापतिलाई भेट्न किन पुगे बालेन

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् । सपथ लिएर पदभार ग्रहण गरेलगत्तै बालेन शर्मालाई भेट्न सैनिक मुख्यालयमा पुगेका थिए ।

    भेटमा बालेनले विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् ।  प्रधानसेनापति शर्माले भने मेयर बालेनलाई कार्यकालको सफलताको कामना गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend