logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओली र बालेनको भेटलाई शान्ता चौधरीले भनिन्: अर्थपूर्ण भेट

    ओली र बालेनको भेटलाई शान्ता चौधरीले भनिन्: अर्थपूर्ण भेट

    6.2K
    Shares
    ओली र बालेनको भेटलाई शान्ता चौधरीले भनिन्: अर्थपूर्ण भेट

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ताको तस्वीर सामाजिक सञ्जाल तथा समाचारमा सार्वजनिक भएको छ । स्वतन्त्र रूपमा उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका शाह र अध्यक्ष ओलीबीच भएको भेटको तस्वीर सार्वजनिक भएको हो ।

    उक्त तस्वीर प्रतिनिधिसभामा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छन् ।

    उनले फेसबुकमा क्याप्सन लेखेकी छन्, ‘अर्थपूर्ण भेट । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेट, ओली निवास, बालकोट, भक्तपुर । फेरि पनि बधाई छ बालेनजी ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend