logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न सिसडोल पुगे बालेन र सुनिता

    फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न सिसडोल पुगे बालेन र सुनिता

    4K
    Shares
    फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न सिसडोल पुगे बालेन र सुनिता

    काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् ।

    हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल पुगेका हुन् ।

    काठमाडौंको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदा आएका मेयर साह चुनाव जितेलगत्तै पनि सिसडोल पुगेका थिए ।

    डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समयसमयमा आन्दोलित हुँदै आएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend