
काठमाडौं । आज आइतबार छापावाल सुनको मूल्य ६ सय रुपैँयाले घटेर ९७ हजार ९०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको भाउ १५ रुपैँयाले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कायम भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend