logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता, के भयो छलफल ?

    प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता, के भयो छलफल ?

    4.8K
    Shares
    प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता, के भयो छलफल ?

     

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

    भेटवार्तामा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend