मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

 

काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिनयता सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार घटेको सुनचाँदीको भाउ आज सोमबार घटेको हो ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेर ९८ हजार १०० रुपैयाँ रहेको थियो । आइतबार छापावाल सुनको भाउ ९७ हजार ९०० रुपैयाँ रहेको थियो । त्यस्तै, यसअघि प्रतितोला ९७ हजार ४०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज बढेर ९७ हजार ६०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर कारोबार हुने महासंघले जनाएको छ । सोमबार प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर एक हजार २९० रुपैयाँ रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend