शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम आज

प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम आज

काठमाडौँ । दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम आज ल्याउँदैछन् ।

प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् ।

१ नम्बर प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

लुम्बिनी प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेका हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend