मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सरकार कृषि मलमा अनियमितता गर्न खोजिरहेको छ: योगेश भट्टराई

सरकार कृषि मलमा अनियमितता गर्न खोजिरहेको छ: योगेश भट्टराई

काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकार कृषि मलमा अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन् । किसानले समयमा मल नपाउनुको कारण सरकारमा रहेका व्यकतिहरूले नै मल आयातमा अनियमितता गर्न खोजेर भएको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा कृषि मन्त्रालयका लागि विनियोजित बजेटमाथि आफ्ना धारणा राख्दै सांसद भट्टराईले उक्त आरोप लगाएका हुन् ।

मल खोज्न कृषिमन्त्री महिन्द्रराय यादव भारत भ्रमणमा रहेको अवस्थामा मल आउला त भन्ने पनि भट्टराईले प्रश्न गरे ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend