logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • थप १७ जनामा कोरोना संक्रमण, ७ जना संक्रमणमुक्त

    थप १७ जनामा कोरोना संक्रमण, ७ जना संक्रमणमुक्त

    4.2K
    Shares

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

    शुक्रबार ०७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन्।

    गत चौबीस घन्टामा १ हजार ९१५ पीसीआर तथा १ हजार १५५ एन्टिजेन परीक्षण भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend