शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एकीकृत समाजवादीको जनप्रतिनिधिलाई दिने प्रशिक्षण स्थगित

एकीकृत समाजवादीको जनप्रतिनिधिलाई दिने प्रशिक्षण स्थगित

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिलाई दिने तयारी गरेको प्रशिक्षण स्थगित भएको छ । उपमहासचिव डा. गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए ।

एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरुलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend