logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर बालेन शाहसँग पूर्व कप्तान पारस र ज्ञानेन्द्रको भेटघाँट, के भयो कुराकानी ?

    मेयर बालेन शाहसँग पूर्व कप्तान पारस र ज्ञानेन्द्रको भेटघाँट, के भयो कुराकानी ?

    4K
    Shares
    मेयर बालेन शाहसँग पूर्व कप्तान पारस र ज्ञानेन्द्रको भेटघाँट, के भयो कुराकानी ?

     

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् । पूर्व कप्तानद्वय पारस र ज्ञानेन्द्र मल्ल लगायतले मंगलबार मेयर बालेनसँग भेट गर्दै काठमाडौंबाट ग्रासरुट देखि नै क्रिकेट खेलाडीको विकास गर्ने विषयमा छलफल गरेका थिए ।

    ‘उहाँ खेलकुदमा रुची राख्ने हुनुहुन्छ । मेयर बन्नु अघि पनि हाम्रो एकेडेमीमा आएर क्रिकेटको विषयको बारेमा छलफल गर्नुभएको थियो,’ पारसले भने, ‘पछिल्लो समय काठमाडौंबाट नयाँ खेलाडीहरु देखिएका छैनन् त्यसैले अब स्कुलदेखि ग्रासरुट देखि नै खेलाडीहरु कसरी उत्पादन गर्न सकिन्छ भनेर छलफल भयो ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend