शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एकीकृत समाजवादीले बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने

एकीकृत समाजवादीले बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने बताएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले यसअघि पार्टीको सचिवालय समितिले गरेको मन्त्री हेरफेरको निर्णयलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘सचिवालयको बैठकले विगतमा गरेका निर्णयको अनुमोदन गरेको छ, त्यसमा हाम्रा मन्त्री हेरफेरको निर्णय पनि पर्छ’ उनले भने, ‘बजेटको काम समाप्त भएपछि हामी नयाँ मन्त्रीहरु सरकारमा पठाउनेछौं ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend