मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend