logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि सक्दो पहल गर्छु: मेयर महर्जन

    ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि सक्दो पहल गर्छु: मेयर महर्जन

    4.4K
    Shares
    ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि सक्दो पहल गर्छु: मेयर महर्जन

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल शिक्षक संघ, ललितपुरको कार्यक्रममा बोल्दै मेयर महर्जनले अघिल्लो कार्यकालमा आफूले गल्ती नगरेकै कारण यहाँले जनताका आफूलाई पुनः निर्वाचित गरेको उल्लेख गर्दै अव झनै गतिशील भएर काम गर्ने बताए ।

    उनले ललितपुर जिल्ला शैक्षिक हर्वको रुपमा रहेको उल्लेख गर्दै त्यहाँको सामूदायिक विद्यालयको पनि शैक्षिक गतिविधिलाई उन्नत बनाउन आफूले विज्ञहरुसँग परामर्श गरेर काम गरिरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend