logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसपीपीविरुद्ध एकीकृत समाजवादीका युवाद्धारा प्रदर्शन

    एसपीपीविरुद्ध एकीकृत समाजवादीका युवाद्धारा प्रदर्शन

    4.3K
    Shares
    एसपीपीविरुद्ध एकीकृत समाजवादीका युवाद्धारा प्रदर्शन

     

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघमा आबद्ध व्यक्तिहरूले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सरकारले स्पष्ट पार्नुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । एसपीपी राष्ट्रको हितविपरीत रहेको भन्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनीहरूले माग छ ।

    शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो । सहभागीहरूले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend