logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मंसिरमा चुनाव गर्नेगरी तयारी शुरू भएको छ: माधव नेपाल

    मंसिरमा चुनाव गर्नेगरी तयारी शुरू भएको छ: माधव नेपाल

    4.8K
    Shares
    मंसिरमा चुनाव गर्नेगरी तयारी शुरू भएको छ: माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर महिनामा गर्ने तयारी भएको बताएका छन् । मंसिरलाई आधार मानेर उम्मेदवार र सीट बाँडफाँडको विषयमा छलफल शुरू भएको उनले बताए ।

    ‘प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारीमा जुट्नुपर्नेछ, मंसिरलाई आधार मानिरहेका छौं, ६ महिनापछि चुनाव हुन्छ । उम्मेदवारको बारेमा, सीट विभाजनको बारेमा छलफल गरिरहेका छौं,’ नेता नेपालले भने । चुनावमा अहिलेको सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने भएपनि संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिइएको नेता नेपालले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend