logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं महानगरपालिकाले फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने

    काठमाडौं महानगरपालिकाले फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने

    3.4K
    Shares
    काठमाडौं महानगरपालिकाले फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको छ । फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने नीति महानगरले लिएको छ ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन शाहले जिरो वेस्ट कार्यान्वयन गरिने बताए । यस्तै, उपयुक्त स्थानमा वेस्ट टू इनर्जी प्लान्टको पनि स्थापना गरिने बताए ।

    महानगरपालिकाले प्रतिस्पर्धात्मक विधिमार्फत फोहोर स‌ंकलन तथा ढुवानीको कार्य गरिने नीति महानगरले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend