logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रवि लामिछानेले भने– म यो देशमा दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश हुदैन

    रवि लामिछानेले भने– म यो देशमा दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश हुदैन

    3.9K
    Shares
    रवि लामिछानेले भने– म यो देशमा दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश हुदैन

    काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नआएको बताउका छन् । लामिछानेले आफु व्यस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका हुन् ।

    उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे । लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend