सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

विदेशबाट फर्किएकालाई समेट्न माओवादीले छुट्टै संगठन बनाउने

विदेशबाट फर्किएकालाई समेट्न माओवादीले छुट्टै संगठन बनाउने

 

काठमाडौं । विदेशमा बसेर नेपाल फर्किएकाहरुलाई समेट्न नेकपा माओवादी केन्द्रले छुट्टै संगठन बनाउने भएको छ । विदेशबाट फर्केर आउनेहरु ठूलो संख्यामा रहेकाले उनीहरुलाई पनि समेट्न आवश्यक ठानेर छुट्टै संगठन बनाउन खोजिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

नेकपा एमालेले विदेशबाट फर्कनेहरुलाई समेट्न रिटर्नी फेडेरेशन गठन गरेको छ । उपाध्यायले नाम कस्तो राख्ने र संरचना कस्तो हुने भन्नेबारे अहिले केही निर्णय नभएको भए पनि १५ गते बस्न लागेको केन्द्रीय समिति बैठकमा त्यस सम्बन्धी प्रस्ताव पेस हुने बताए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend