logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अपराधीलाई काराबासभित्र पनि श्रम शिविरमा राख्नुपर्छ: अमृता थापा

    अपराधीलाई काराबासभित्र पनि श्रम शिविरमा राख्नुपर्छ: अमृता थापा

    8K
    Shares
    अपराधीलाई काराबासभित्र पनि श्रम शिविरमा राख्नुपर्छ: अमृता थापा

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)कि सांसद अमृता थापाले अपराधीलाई काराबासभित्र पनि श्रम शिविरमा राख्नुपर्ने धारणा रखिन् । बलात्कारको घटना न्युनिकरण गर्न संस्थागत सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् ।

    अपराध गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहदेखि नै शिक्षा दिनुपर्ने उनको भनाई छ । बलात्कार घटनाको मतियारलाई गरिने कारबाहीको दायरा पनि बढाउनुपर्ने उनले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend