logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बलात्कारको घटनामा उजुरी लिन हदम्याद राख्नु हुदैन: पुष्पा भुसाल

    बलात्कारको घटनामा उजुरी लिन हदम्याद राख्नु हुदैन: पुष्पा भुसाल

    4.1K
    Shares
    बलात्कारको घटनामा उजुरी लिन हदम्याद राख्नु हुदैन: पुष्पा भुसाल

    काठमाडौं । नेपाली कांग्रेसकि सांसद पुष्पा भुसालले बलात्कारको घटनामा उजुरी लिन हदम्याद राख्नु नहुने बताइन् । हदम्याद राख्दा अपराधीहरु एउटा घटनाबाट उम्किनसाथ अर्को घटनामा संलग्न हुने उनले बताइन् ।

    उनले कानूनी व्यवस्था कडा हुँदापनि बलात्कारको घटना न्यूनिकरण नभएको र अपराधी निरुत्साहिन हुन नसकेको भन्दै हदम्याद हटाएमा घटना कम हुँदै जाने उल्लेख गरिन् । उनले भनिन्– ‘घटना घट्नै नदिने गरी कानूनको दण्डबाट डराउन दिनैपर्छ अपराधीलाई । कडा कानून बनाउँदा पनि बलात्कारजस्तो घटना न्युनिकरण भएनन् । अपराधीलाई निरुत्साहित पनि गर्न सकिएन । अब हामीले हदम्यादलाई हटायौँ भने घटना कम हुँदै जान्छ । अपराधी निरुत्साहित हुँदै जान्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend